नेप्सेमा ५७ अंकको वृद्धि, कारोबार रकममा उछाल - ekantipur.com
Source: kant
साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार नेप्से परिसूचक ५७.५५ अंकले बढेको छ । गत बिहीबारको तुलनामा २.१२ प्रतिशतले बढेर आइतबार नेप्से २ हजार ७ सय ७२.१७ अंकमा उक्लेर बन्द भएको छ ।