मन्जुश्री फाइनान्सद्वारा Video KYC सेवा सार्वजनिक, अब खाता अपडेट झन्झटमुक्त - arthadabali.com
Source: ARDB
काठमाडौं/ मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै Video KYC सेवा सार्वजनिक गरेको छ। डिजिटल क्षेत्रमा सहज बैंकिङ सेवा प्रदान गर्दै ग्राहकको समय बचत