Redirecting...

घरेलु काम महिलालाई नै किन ?  - ekantipur.com

घरेलु काम महिलालाई नै किन ?  - ekantipur.com
Source: kant

‍गाउँघरतिर डुल्दै थिएँ । खेतबारी र करेसामा धान–गहुँ–सागसब्जीसँग साक्षात्कार गरिरहेका महिलाहरू देखें । श्रम गरिरहनुलाई नै दिनचर्या बनाएका र कोहीसँग केही गुनासो नगरीकन आफ्नो कर्म गरिरहेका किसान महिलाप्रति एक प्रकारको गर्वबोध भएर आयो ।