विशेष महाधिवेशन कै दिन संस्थापन पक्षले युवा र जिल्ला भेला गर्ने - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले युवा र जिल्ला सभापतिको भेला बेलाउने तयारी गरेको छ । विशेष महाधिवेशन पक्षलाई काउन्टर दिन सभापति शेरबहादुर देउवा पक्षले पुस २७ मा युवा र २८ गते जिल्ला सभापतिको भेला बोलाउने तयारी गरेको हो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका […]