पूजा गर्ने खोप्पाको मौरी घार आम्दानीको स्रोत - www.drishtinews.com
Source: dist
गण्डकी । कास्कीको मादी गाउँपालिका-११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ । खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस्तै नित्य पूजापाठ गर्ने खोप्पामा मौरी बस्दै आएका छन् । भान्छाको भित्ता रहेको खोप्पामा बस्ने मौरीले उत्पादन गर्ने मह घरधनी विनोद ढकालको परिवारका लागि भने विगत सात वर्षदेखि निरन्तर आम्दानीको स्रोत बन्दै […]