इलाममा पहिरोमा परी घाइते चार जनाको नेपाली सेनाद्वारा उद्धार - www.osnepal.com
Source: osnp
विराटनगर। इलामको सन्दकपुर गाउँपालिका–४ माबु क्षेत्रमा गएको पहिरोमा परी चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ। घाइतेमध्ये एक पुरुष र तीन महिला (एक बालिका सहित) रहेका थिए। घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाले हेलिकोप्टरमार्फत झापास्थित अस्पतालमा थप उपचारका लागि पठाएको छ। नेपाली सेनाका अनुसार उद्धार टोली तत्काल पहिरो प्रभावित क्षेत्रमा पुगेको र घाइतेहरुलाई सुरक्षित […] The post इलाममा पहिरोमा परी घाइते चार जनाको नेपाली सेनाद्वारा उद्धार appeared first on OSNepal.