व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’ - www.samayapost.com
Source: smyp
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार/सुन्तलाले पहेँलपुर भएको छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीका रूपमा बढाएपछि त्यस क्षेत्रका बगैँचामा अहिले लटरम्म जुनार/सुन्तला फलेका छन् । परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा दश गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा परेको छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व […]