संवैधानिक संकट निवारणका लागि निर्वाचन - ekantipur.com
Source: kant
जनताका निर्वाचित प्रतिनिधिहरूले बनाएको संविधान नै दिगो हुन्छ भन्ने मान्यता अवलम्बन गर्दै २०७२ मा संविधान जारी भएको थियो । संविधानले उदारवादी लोकतन्त्रसहितको समाजवादको वाचा गरेको छ ।