Redirecting...

जुम्लाबाट कांग्रेसका सबै आकांक्षी उम्मेद्वार केन्द्रमा सिफारिस - hamrakura.com

जुम्लाबाट कांग्रेसका सबै आकांक्षी उम्मेद्वार केन्द्रमा सिफारिस - hamrakura.com
Source: hmkr

नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेद्वार सिफारिस प्रक्रिया टुंग्याउँदै केन्द्रमा सिफारिस गरेको छ ।