“मेरो घर जलेकोमा होइन, देश जलेकोमा दुःखी छु” – मेयर पौडेल - pradeskhabar.com
Source: pkbr
इटहरी । इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले आफूले व्यक्तिगत पीडा भन्दा देशको पीडालाई ठुलो ठानेको बताएका छन्। बिहीबार फेसबुक लाइभमा आउँदै उनले आफू एक कोठामा रहेको र सुरक्षित रहेको समेत बताए । जेनजी पुस्ताको आन्दोलनका क्रममा