‘जेन-जी पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धराशायी बन्ने खतरा छ’ - www.ukeraa.com
Source: uker
बिराटनगर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जेन-जी पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धराशायी बन्ने खतरा रहेको बताएका छन्। कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा छ। नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे। बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन ज…