भारतमा नेपाली संस्थापक भएको लेनदेन क्लब आईपीओ जारी गर्दै - www.onlinekhabar.com
Source: onkh
नेपाली युवा दीपेश कार्की सहसंस्थापक रहेको भारतको सबैभन्दा ठूलो पियर–टु–पियर (पी–टु–पी) कर्जा प्लेटफर्म ‘लेनदेन क्लब’को सञ्चालक भार्टिस प्लाटफर्म्स आईपीओमा जाने भएको छ ।