Redirecting...

१७ लाख रुपैयाँको चाँदीसहित नागढुङ्गाबाट एकजना पक्राउ - nepalkhabar.com

१७ लाख रुपैयाँको चाँदीसहित नागढुङ्गाबाट एकजना पक्राउ - nepalkhabar.com
Source: nkkb

नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका– १६ का २५ वर्षीय किसन साहलाई आज पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमा...