९७ हिमाल आरोहण निःशुल्क - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपालले आगामी दुई वर्षका लागि ९७ वटा हिमाल चुचुराहरूको आरोहण निःशुल्क गरेको छ । केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण निःशुल्क गरेको हो । १८ साउनको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण निःशुल्क बनाएको छ । यी दुई प्रदेशमा ९७ वटा हिमाल […]