नागरिक बचाउ अभियानको टोली र सरकारबिच वार्ता जारी - www.drishtinews.com
Source: dist
काठमाडौं । सरकारद्धारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच वार्ता भइरहेको हो । वार्तामा सरकारकातर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी छन् । अधिवक्ताद्वय विनोदमणि […]