प्रविधिमा आदिवासी जनजातिको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल - nepalkhabar.com
Source: nkkb
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको अधिकार, पहिचान र अस्तित्वको संरक्षणमा प्रविधिको सकारात्मक प्रयोग आवश्यक रहेको बताएका छन्। ३१औँ विश्व आदिवासी दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कृत्रिम बौद्धिकता (एआई) लाई आदिवासी समुदायको भाषा, संस्कृति, मौलिक ज्ञान र सम्पदाको दस्तावेजीकरण तथा प्रवर्धनमा सदुपयोग गर्नुपर्ने...