Redirecting...

एनपिएलः आज दुई खेल हुँदैै - www.sidhakura.com

एनपिएलः आज दुई खेल हुँदैै - www.sidhakura.com
Source: dhku

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।