Redirecting...

अपडेट : एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ - www.onlinekhabar.com

अपडेट : एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ - www.onlinekhabar.com
Source: onkh

३० पुस, काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । '४ जना पक्राउ परेका छन, थप जानकारी प्राप्त भएको छैन', एसपी लालध्वज सुवेदीले भने । मंगलबार…