Redirecting...

‘पानी बोकेरै जवानी बित्यो, बल्ल चिन्ता हट्यो’ - farakdhar.com

‘पानी बोकेरै जवानी बित्यो, बल्ल चिन्ता हट्यो’ - farakdhar.com
Source: FRDH

कालिकोटको देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको वस्तीका बारिकापाटा उजाड छन् । गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झोलुङ्गे पुल बनेको थियो ।  यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि विशाल भीर आइपुग्छ । भीरबाट तलतिर हेर्दा आङ सिरिङ्ग हुने कहाली लाग्छ । तिलगुफा नगरपालिका–२ स्थित यस भीरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्ष अगाडि अकालमा झण्डै ज्यान गुमाउनुपरेको थियो ।   चामलको बोरा बोक...