इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य - np.ictframe.com
Source: ictf
२ पुस २०८०, काठमाडौं । बिहान आठ बजेबाट सुरु भएको मतदान प्रक्रिया अझै पनि जारी रहेको छ । मतदान स्थलमा प्रतिनिधिहरू लामो लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन् ।आयोजक पक्षका अनुसार एक घण्टामा करिब सय जना प्रतिनिधिले मतदान गर्न सक्ने अनुमान गरिए पनि प्रणालीगत कारणले मतदान प्रक्रिया अपेक्षाकृत ढिलो भएको देखिएको छ । मतदान गरिसकेका […] The post इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य appeared first on ICT Frame.