Redirecting...

कांग्रेसले लोकतन्त्रको मियो बचाएर राष्ट्रलाई गति देला ? - nepalbahas.com

कांग्रेसले लोकतन्त्रको मियो बचाएर राष्ट्रलाई गति देला ? - nepalbahas.com
Source: nepb

१ पुस, काठमाडौं । पछिल्लो समय जेनजी आन्दोलन भयो । आमजनतामा परिवर्तनको आशा जाग्यो । जनताले भोट दिएर अघि बढाएका दलका शीर्ष स्थानमा बसेका नेताहरूको जसरी पनि पार्टी तथा राष्ट्रको सत्ता कब्जा गर्ने प्रवृत्ति मौलाउँदै जाँदा जनता वाक्कदिक्क भए । न्याय प्राप्तिमा सहजता, समान तथा गुणस्तरीय शिक्षा प्राप्ति, गुणस्तरीय स्वाथ्योपचारको सुविधा, श्रम गरेर खान पाउने अवस्थाको सिर्जना होला भनेर…