शेयर कारोबार भेलिदेखि खुल्ने - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । शेयर कारोबार मंगलबारदेखि खुल्ने भएकाे भएको छ । काठमाडाैं उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमबारदेखि खुलेका छन् । तर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार पनि शेयर कारोबार बन्द गरेको हो । सरकारले बाढी-पहिरोको कारण गत शनिबार एक विज्ञप्ति जारी गरी आइतबार र सोमबार सार्वजानिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार […] The post शेयर कारोबार भेलिदेखि खुल्ने appeared first on Imagekhabar - Online News Portal of Nepal.