विपन्न वर्गलाई लक्षित गरी सशस्त्र प्रहरीको निःशुल्क स्वास्थ्य शिविर - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । धादिङस्थित सिद्धलेक गाउँपालिकाका दुर्गम क्षेत्रका विपन्न वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बल धादिङले उक्त गाउँपालिकाको वडा नम्बर ३ का स्थानीय विपन्न नागरिकलाई सामान्य रोगको औषधिसहितको उपचार सेवा र ज्येष्ठ नागरिकहरुका लागि न्यानो कपडा समेत वितरण गरेको हो । जनरल, दन्त, गर्भवती महिलाको भिडियो एक्सरे तथा पाठेघरको क्यान्सर […] The post विपन्न वर्गलाई लक्षित गरी सशस्त्र प्रहरीको निःशुल्क स्वास्थ्य शिविर appeared first on Imagekhabar - Online News Portal of Nepal.