एमाले महाधिवेशनस्थलमा ईश्वर पोखरेलको पक्षमा चर्को नाराबाजी - www.ukeraa.com
Source: uker
काठमाडौं : ११ औँ महाधिवेशनस्थल भृकुटीमण्डपबाट बाहिर निस्कनेक्रममा एमाले अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलको पक्षमा चर्को नाराबाजी लाग्यो। उनी महाधिवेशनस्थलबाट केही सहयोगी सहित बाहिर निस्कनेक्रममा कसैले "मिलेर जानुहोस् कमरेड" भनेका थिए। लगत्तै उनको पक्षमा महाधिवेशनस्थल बाहिर रहेका कार्यकर्ताले "नेकपा एमाले के भन्छ, ईश्वर पोखर…