Redirecting...

कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री सहयोग - www.drishtinews.com

कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री सहयोग - www.drishtinews.com
Source: dist

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको अन्नपूर्ण-३, पाउँदुरस्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई स्टेसनरी तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले सामाजिक–आर्थिक रूपमा पछाडि परेका, गरिब […]