Redirecting...

जित्नै पर्ने दबाबसहित विराटनगरविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी - farakdhar.com

जित्नै पर्ने दबाबसहित विराटनगरविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी - farakdhar.com
Source: FRDH

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा विराटनगर किंग्सविरुद्ध टस बलिङ रोजेको छ । एनपिएलमा आज दक्षिण अफ्रिकाका स्टार फाफ डु ल्लेसिसले डेब्यू गर्दै छन् । उनी विराटनगरबार एनपिएल डेब्यू गर्न लागेका हुन् । लुम्बिनीका लागि आजको खेल महत्वपूर्ण छ । यो खेल गुमाएमा उसलाई प्लेअफमा स्थान बनाउन निकै गाह्रो हुनेछ ।  त्यस्तै, विराटनगर आजको खेल जितेर सिधै प्लेफमा प्रवेश हुन चाहन्छ ।