विभिन्न जिल्लाका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित) - www.pardafas.com
Source: pfds
वर्षासँगै बाढी पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । आइतवार प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार संखवासभा, रसुवा, रोल्पा, हुम्ला, जाजरकोट र रुकुम रश्मि जिल्लाहरूमा पूर्ण रूपमा सडक मार्गहरू अवरुद्ध भएको छ । आइतबार १२ बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । हेर्नुहोस् सुची