Redirecting...

बनाना रिसोर्टमा आगलागी - annapurnapost.com

बनाना रिसोर्टमा आगलागी - annapurnapost.com
Source: anna

रौतहट : रौतहटको ईशनाथ नगरपालिका २ मा रहेको बनाना रिसोर्टमा आगलागी भएको छ । शनिबार बिहान करिब ३:४० भएको आगलागीमा सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ । बनाना रिसोर्टका सञ्चालक राकेस गुप्ताका अनुसार आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको सामान नष्ट भएको छ । बनना रिसोर्टका लागी घर निर्माणको कूल खर्चमध्ये आधा नेपाल सरकार र आधा श्री जौहरीमाई कृषी तथा सहकारी संस्था सञ्…