गृह मन्त्रालयको कामबारे बोल्नै नमिल्ने मन्त्री ओमप्रकाश अर्यालको स्पष्टोक्ति - www.imagekhabar.com
Source: imkh
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्नुभएको हो । मन्त्री अर्यालकाे सामाजिक सञ्जाल फेसबुकमार्फत गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको बताउनुभएको हाे । कतिपय विषयमा मन्त्रालयले ‘के गर्दैछौँ’ र ‘के ग¥यौँ’ समेत भन्न नमिल्ने जटिल अवस्था आउने उल्लेख गर्दै मन्त्री अर्यालले […] The post गृह मन्त्रालयको कामबारे बोल्नै नमिल्ने मन्त्री ओमप्रकाश अर्यालको स्पष्टोक्ति appeared first on Imagekhabar - Online News Portal of Nepal.