ललितपुर-३ मा उज्यालो नेपाल पार्टीबाट पन्त उम्मेदवार - ekantipur.com
Source: kant
उज्यालो नेपाल पार्टीले ललितपुर क्षेत्र नम्बर ३ मा डा. विजय पन्तलाई उमेदवार बनाएको छ । सो पार्टीका अध्यक्ष कुलमान घिसिङले सोमबार पन्तलाई पार्टीकोतर्फबाट टिकट दिएका हुन् ।