नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ - np.ictframe.com
Source: ictf
२६ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कुमार इङनाम, माधव चौलागाई, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन् । इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण ,चौलागाईलाई […] The post नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ appeared first on ICT Frame.