Redirecting...

पहिरोले खाँदबारीको कारागारसहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा - www.lokpath.com

पहिरोले खाँदबारीको कारागारसहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा - www.lokpath.com
Source: LKPT

सङ्खुवासभा । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछिको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ । शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले जोखिम बनाएको उनले बताए । […]