Redirecting...

यसरी माग्दै छन् एमाले नेताहरू भोट [तस्बिरहरू] - farakdhar.com

यसरी माग्दै छन् एमाले नेताहरू भोट [तस्बिरहरू] - farakdhar.com
Source: FRDH

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । ११ औँ महाधिवेशनको मतदान स्थलमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार भएसँगै उनीहरूबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न व्यस्त छन् ।  ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी रहेको छ भने महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन् । महाधिवेशन स्थल प्रचार प्रसारका सामग्रीले रङ्गीचङ्गी देखिएको छ । तस्बिरहरू : सक्षम घिमिरे