संसदीय समितिमा प्रदेश सचिवको जवाफ- सरकारको प्रतिष्ठा जोगाउन व्यक्तिगत ऋण लिएर भुक्तानी दिएँ - lokaantar.com
Source: loka
कोशी प्रदेशको वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरेले सरकारको प्रतिष्ठा जोगाउन आफूले व्यक्तिगत रूपमा ऋण लिएर सरकारी भुक्तानी दिएको बताएका छन् । सचिव घिमिरेले गत चैत २७ गते तेह्रथुमको वसन्तपुरमा सम्पन्न ‘कोशी पर्यटन वर्ष २०८२’ को उद्घाटन कार्यक्रमको खर्च सरकारी निकायबाट समयमै भुक्तानी नभएपछि आफूले ऋण गरेर तिरेको बताएका हुन् । शुक्रबार &...