नेतृत्व चयन प्रक्रियामा अघि बढ्यो एमाले, भृकुटीमण्डपमा बन्दसत्र - www.onlinekhabar.com
Source: onkh
बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरु सहभागी हुँदैछन् । उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।