उखु खेतीमा किसान मोह घट्दै, आधा क्षमतामा खुम्चिए चिनी उद्योग - www.onlinekhabar.com
Source: onkh
कुनै समय एक सिजनमा ५ महिनासम्म निरन्तर चल्ने इतिहास बोकेका चिनी उद्योग पछिल्ला वर्षहरूमा उखु अभावकै कारण खुम्चिएर दुई–तीन महिनामै सिजन अन्त्य गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।