Redirecting...

गुगललाई टक्कर दिन आफ्नै सर्च इन्जिन ल्याउने तयारीमा रेडिट - techpana.com

गुगललाई टक्कर दिन आफ्नै सर्च इन्जिन ल्याउने तयारीमा रेडिट - techpana.com
Source: tcpn

काठमाडौँ । चर्चित डिस्कसन फोरम रेडिट अब सर्च इन्जिनको क्षेत्रमा प्रवेश गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ हफम्यानले लगानीकर्ताहरूलाई गरेको सम्बोधनमा रेडिटलाई एक प्रमुख सर्च इन्जिन बनाउने योजना रहेको खुलासा गरेका हुन् । रेडिटले हालै च्याटजीपीटी निर्माता ओपनएआई र गुगलसँग आफ्नो प्रयोगकर्ता डेटा शेयर गर्न सम्झौता गरिसकेको छ । सीईओ हफम्यानले भनेका छन्, “रेडिट इन्टरनेटमा रहेका थोरै प्लेटफर्ममध्ये एक हो, जो वास्तविक सर्च डेस्टिनेसन (गन्तव्य) बन्न सक्ने क्षमता राख्छ । किनभने यहाँ वास्तविक मानिसहरूका ज्ञ...