Redirecting...

पाल्पा जीप दुर्घटना : मृतकको संख्या चार पुग्यो - barnanmedia.com

पाल्पा जीप दुर्घटना :  मृतकको संख्या चार पुग्यो - barnanmedia.com
Source: bnmm

शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिबार थप एक जनाको मृत्यु भएको हो । निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जीप शुक्रबार बिहान चिउरीबासस्थित उकालोमा यात्रु ओराल्ने क्र…