Redirecting...

एमाले महाधिवेशन : अधिकांश पदमा ओली प्यानलका उम्मेदवारको अग्रता - farakdhar.com

एमाले महाधिवेशन : अधिकांश पदमा ओली प्यानलका उम्मेदवारको अग्रता - farakdhar.com
Source: FRDH

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना अहिले जारी छ ।   बुधबार सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएपछि केन्द्रीय निर्वाचन आयोगले मतगणना प्रक्रिया अगाडि बढाएको हो ।   मतगणनाको प्रारम्भिक चरणमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानल स्पष्टरूपमा अगाडि देखिएको छ । अध्यक्ष पदमा ओलीले सुरुदेखि नै अग्रता कायम राखेका छन् । महासचिव पदमा शंकर पोखरेल अघि छन् । ताजा विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन् ...