एमाले महाधिवेशनस्थल : साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग - arthadabali.com
Source: ARDB
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनस्थल प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रवेश गर्ने बित्तिकै विभिन्न गीतरसङ्गीतका धुन सुनिन्छ । कार्यक्रम स्थलमा राष्ट्रियगान, लोक, आधुनिक, शास्त्रीय