Redirecting...

ग्रिनल्यान्डमा ट्रम्पविरुद्ध ‘अहिलेसम्मकै ठुलो प्रदर्शन’ (पाँच तस्बिर) - nepalkhabar.com

ग्रिनल्यान्डमा ट्रम्पविरुद्ध ‘अहिलेसम्मकै ठुलो प्रदर्शन’ (पाँच तस्बिर) - nepalkhabar.com
Source: nkkb

ग्रिनल्यान्डमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरिएको छ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको विरोधमा शनिबार ग्रिनल्यान्डमा सयौँ मानिस सडकमा उत्रिएका हुन्। उनीहरूले ग्रिनल्यान्ड गाभ्ने ट्रम्पको भनाइप्रति आक्रोश व्यक्त गरेका थिए। प्रदर्शनकारीहरूले ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाएका थिए।  ...