Redirecting...

१४ वर्षपछि भारतमा मेसी, चार शहरको भ्रमण गर्ने - barnanmedia.com

१४ वर्षपछि भारतमा मेसी, चार शहरको भ्रमण गर्ने - barnanmedia.com
Source: bnmm

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आउनुभएको छ । उहाँ शनिबार दिउँसो भारत आइपुग्नुभएको हो । कोलकाता विमानस्थलमा उहाँलाई भव्य स्वागत गरियो । मेसी संयुक्त राष्ट्र बालकोष (युनिसेफ)का ब्राण्ड एम्बेसडरसमेत हुनुहुन्छ । मेसीले डिसेम्बर १५ अर्थात् सोमबारसम्म तीन दिन भारतका चार शहरको भ्रमण गर्नुहुनेछ, जसमा हैदराबाद, मुम्बई र नयाँदिल्ली छन् । कोलकाताम…