उच्च मूल्यबाट १७ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १७ सय रुपैयाँले घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । […]