Redirecting...

पार्टी फुटाउने नेतामा निराशा र हतासा देखिन्छ : महासचिव पोखरेल - www.samayapost.com

पार्टी फुटाउने नेतामा निराशा र हतासा देखिन्छ : महासचिव पोखरेल - www.samayapost.com
Source: smyp

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताउनुभएको छ । ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताउनुभयो । “जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि […]