दुर्गा प्रसाईं फेरि पक्राउ - www.ratopati.com
Source: rapt
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...