एमालेको समानुपातिक सूचीमा अध्यक्ष ओलीको गृहजिल्ला झापाका ९ जना, देशका २१ जिल्लाको प्रतिनिधित्व शून्य - nepalkhabar.com
Source: nkkb
एमालेको समानुपातिक सूचीमा झापाका नौ जना परेका छन्। झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला हो। झापाका नौजना एमाले समानुपाति सूचीमा परे पनि देशका २१ जिल्लाबाट भने एमालेले कसैलाई पनि समानुपातिक उम्मेदवार बनाएको छैन। एमालेले पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा झापाबाट अनिता सुब्बा, विद्यानन्द राज...