पारालिम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको अल्पायुमै निधन - www.drishtinews.com
Source: dist
काठमाडौं । अस्ट्रेलियाली पारालिम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको अल्पायुमै निधन भएको छ। सन् २०२० को टोकियो पारालिम्पिकमा देशका लागि पहिलो स्वर्ण पदक दिलाउने सफल प्यारा–साइक्लिस्ट ग्रेकोको आइतबार एडिलेडस्थित आफ्नै घरमा अचानक स्वास्थ्य समस्या देखिएपछि निधन भएको अस्साइक्लिङ, अस्ट्रेलियाको खेलकुद नियामक निकायले जनाएको छ। सेरेब्रल पाल्सीबाट ग्रस्त ग्रेकोले खेल जीवनको सुरुआत ट्र्याक–एन्ड–फिल्ड खेलाडीका […]