Redirecting...

सिद्धार्थ बैंकको खुद नाफा सामान्य वृद्धि, वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड - aarthiknews.com

सिद्धार्थ बैंकको खुद नाफा सामान्य वृद्धि, वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड - aarthiknews.com
Source: aaab

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा सामान्य वृद्धि भएको हो। कम्पनीले गत आवमा ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । तुलनात्मक रूपमा गत वर्ष खुद नाफा १०.२५ प्रतिशतले व…