Redirecting...

नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ - aarthiknews.com

नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ - aarthiknews.com
Source: aaab

हेटौंडा।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा निजी क्षेत्र, यातायात, सीमान्तकृत र विपन्न समुदाय रहने बताएका छन। नारायणी यातायात व्यवसायी संघले आज एक कार्यक्रम आयोजना गरी उनलाई बधाइ तथा स्वागत गरेको थियो। संघको सल्लाहकार समेत रहेका मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाए । यातायात …