चालु आ.व.मा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, चालकको लापरबाही मुख्य कारण - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । चालु आ.व.मा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५, आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१–०८२ मा ७ […] The post चालु आ.व.मा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, चालकको लापरबाही मुख्य कारण appeared first on Makalu Khabar : makalukhabar.com.